डुवानमा सप्तरी : दौडादौड ज्यान जोगाउनेहरु अग्लो ठाउँको खोजीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ असार २०७४, बिहीबार ०६:४९

सप्तरी,२२ असार ।  सप्तरीको तिरहुत गाउँपालिका अन्तर्गत भेडियो टोलका वासिन्दा बुधबार दिउँसो हतारिँदै अग्लो ठाउँको खोजिमाा दिए ।

गत शनिबारको बाढीले बस्ती नै डुबानमा परेको उक्त टोलका बासिन्दा बुधबार पुनः बाढी आएपछि ज्यान जोगाउन घरघर छोडेर निस्किएका हुन् ।

महुली खोलको बढीले शनिबार भेडियोका ५ स्थानमा कटान गरेपछि सिंगो नदी अहिले टोल र मयनाकरेडीको नहर छउको बस्ती हुँदै बगिरहेको छ, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१