बरुण र अनुष्का एकसाथ काम गर्दै, कस्तो जम्ला यि दुईको जोडी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ असार २०७४, बिहीबार ०६:२४

एजेन्सी । नायक बरुण धवन र नायिका अनुष्का शर्माले एकसाथ अभिनय गर्ने भएका छन् । यशराज फिल्मस्को ब्यानरमा निर्माण गर्ने फिल्म ‘सुइ धागा–मेड इन इन्डिया’ मा बरुण र अनुष्काले जोडी बाँध्न लागेका हुन् ।

बलिउड फिल्म ‘दम लगाके हैसा’ निर्देशन गरेका निर्देशक शरत कटरियाले यस फिल्मको लेखन तथा निर्देशन गर्दैछन् । अनुष्का र बरुणले मध्यरातमा फिल्म ‘सुइ धागा–मेड इन इन्डिया’ नाम सार्वजनिक गरेका हुन् । यो जोडीले पहिलो पटक एकसाथ काम गर्न लागेसँगै बरुणलाई भाग्यमानी नायकको संज्ञा दिइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१