पोर्न स्टार सनी लियोनीको अहिलेसम्म नखुलेको अर्को एउटा रहस्य खुल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०७४, आईतवार ०५:४२

एजेन्सी । सनी लियोनीले एक अन्तरवार्तामा आफ्नी आमाको ज्यान आफ्नो हातबाट गएको महसुस हुने खालको आशय ब्यक्त गरेकी छिन् । जीवनमा आधारित डकुमेन्ट्रीमा उनले यस्तो खुलासा गरेकी हुन् । सो अवरमा सनीले भनेकी छिन् ‘मैले मेरी आमालाई मेरै अगाडि मरेको देखेकी हु ।

मैले उहाँलाई मर्फिनको अन्तिम डोज दिएकी थिएँ त्यसपछि उहाँ सुत्न जानुभएको थियो । कहिलेकाहीँ म सोच्छु मैले दिएको अन्तिम डोजले उहाँको ज्यान लियो ।’ जुन डकुमेण्ट्री फिल्म गतवर्ष टिआइएफएफ र एमएएमआइ फिल्म फेस्टिवलमार्फत रिलिज भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१