तलब भत्ता ३ सय प्रतिशत वृद्धि हुने ! अर्थ मन्त्रालयबाट स्वीकृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७४, मंगलवार ०६:०४

काठमाडौं, १३ असार । नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ ।

निजी क्षेत्रका एयरलाइन्सहरुले आकर्षक तलब भत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो । कारोबार दैनिकले समाचार छापेको छ ।

अर्थ मन्त्रालयले गत बिहीबार पाइलटको तलब भत्ता बढाउन सहमति दिएसँगै अब निगमका जहाज उडाउने क्याप्टेनहरुको तलब ६ लाख ८ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१