यसकारण फिल्म क्षेत्रमा आफ्नी छोरी नआओस् भन्ने चाहान्थिन् यि सुन्दरी नायिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७४, मंगलवार ०५:३९

एजेन्सी । जाह्नवीले फिल्म सुरु गरेपछि आमा श्रीदेवीले एउटा खुलासा गरेकी छिन् । उनले भनेकी छिन्– जाह्नवीलाई फिल्ममा आउने रहर जाग्यो, तर मलाई भने उनले बिहे गरेर घर बसालेको हेर्ने रहर छ । ‘जाह्नवी स्टुडेन्ट अफ द इयर २ मा काम गर्न चाहन्थिन्, तर म उनको पक्षमा थिइनँ,’ श्रीदेवीले भनेकी छिन् ।

छोरीलाई फिल्मी दुनियाँबाट अलग गराउन चाहनुको कारण, के श्रीदेवीलाई यो क्षेत्र दिग्दार लागेर हो त रु जवाफ दिएकी छिन्, ‘होइन, म नै यो क्षेत्रको एउटा अंग हुँ, तर अभिभावकका रूपमा म जाह्नवीले बिहे गरेर घरजम बसालेको देख्न चाहन्छु ।’ जाह्नवीबारे श्रीदेवीले दिएको अभिव्यक्तिलाई लिएर विभिन्न तर्क उठेका छन् । उनले छोरीको ‘प्रमोट’ गरेको धेरैको अड्कल छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१