करिनाका कारण प्रिति जिन्टाको भाग्य यसरि चम्कियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०७४, आईतवार १७:५९

एजेन्सी । नायिका करिना कपुर काम र आफ्नो भूमिकामा विशेष ध्यान दिने बलिउड नायिका हुन् । पारिश्रमिक लिने मामलामा उनी निकै कडा नायिका मानिन्छिन् । आँफुहरु पनि पुरुष बराबार भएको भन्दै ‘कल हो ना हो’मा करिनालाई निर्माता निर्देशकले राखेको अफरलाई उनले पारिश्रमिकका कारण तिलाञ्जली दिन तयार भइन् ।

करिनाले शाहरुखले जतिनै पारिश्रमकि डिमाण्ड गरेपछि निर्माण यूनिटले करिनाको स्थानमा प्रिति जिन्टालाई रोज्यो । हालैको एक अन्तरवार्तामा करिनालाई सोधिएको प्रश्नमा उनले काममा समानता भए पनि पारिश्रमिक र अन्य कुरामा गरिएको दुब्र्यबहारका कारण आँफुलाई उक्त कदम चालेपनि कुनै पछुतो नभएको उनको तर्क छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१