यो हो संसारकै सर्वाधिक महँगो तरकारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७४, सोमबार ०६:०२

लन्डनस्थित बम्बे ब्रासेरी होटलमा तयार गरिएको समुद्री खजानाको तरकारीलाई सर्वाधिक महँगो तरकारी मानिन्छ।   प्रतिप्लेट ३ हजार ५ सय डलर भन्दा बढी पर्ने यो तरकारी डेभोन गंगटो, अत्यधिक नुनिलो पानीमा पाइने बेलुगा माछाको अन्डा, सुनको पत्र, स्कटिस लोबोस्टर, ट्रफ्ली जातको च्याउ तथा अन्डा हालेर तयार गरिन्छ।

प्रतिक्रिया