आधा बजेट खर्च गर्नै बाँकी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ असार २०७४, शुक्रबार ०६:४९

काठमाडौं,२ असार । चालू आर्थिक बर्ष सहिन एक महिना पनि बाँकी छैन । तर सरकारले आधाभन्दा केही बढीमात्र बजेट खर्चन सकेको छ । आजको कारोबारमा खबर छ ।

खर्च गर्ने क्षमतामा ह्रास आएका कारण सरकारले जेठ मसान्तसम्ममा कुल विनियोजित बजेटको ५७।६४ प्रतिशतमात्र खर्च गरेको महालेखा नियन्त्रक कार्यालय ९मलेनिका० ले जनाएको छ ।

जेठ मसान्तसम्म ६ खर्ब ४ अर्ब ६४ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । चालू आर्थिक बर्षमा सरकारले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१