अचम्म – मानिस जहिले पनि आफू हास्न र सके अरु सबैलाई हसाउन खोज्छन। उनीहरुले कहिलेकाही यस्ता विषयबस्तुहरु खोजी गरिरेका हुन्छन जसले गर्दा उनीहरुको दिमागलाई केही समयको लागि भए पनि हल्का र रोमाञ्चक अनुभुत होस।
यस्तै आफुलाई मन पर्ने र नौला चीजहरु अरुलाई समेत देखाउन र सुनाउन चानहन्छन। यस्तै केही केही नौला र हसाउने तस्वीरहरु हेरौ
प्रतिक्रिया