मेहराको चलचित्रमा नायिका ऐश्वर्या राय वच्चनले मुख्य भुमिका निर्वाह गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ जेष्ठ २०७४, आईतवार १६:००

निर्देशक राकेश ओमप्रकाश मेहराको चलचित्रमा नायिका ऐश्वर्या राय वच्चनले मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन् । पछिल्लो पटक करण जोहरको ‘ए दिल हे मुस्किल’मा अभिनय गरेकी ऐश्वर्या मेहराको चलचित्र ‘फन्ने खान’ मा मुख्य भुमिकामा देखिन लागेकी हुन् । यसमा ऐश्वर्याको नायकको भुमिका भने अनिल कपुरले निर्वाह गर्ने भएका छन् । यसअघि ऐश्वर्या र अनिलले चलचित्र ‘ताल’मा मुख्य भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१