एलइडी बल्ब खरिद गर्ने प्रक्रिया नरोकिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ जेष्ठ २०७४, बिहीबार ०६:०७

काठमाडौं,१८ जेठ । भारतबाट दुई करोड थान एलइडी बल्ब खरिद गर्ने प्रक्रिया नरोकिने भएको खबर आजको नागरिकमा छ ।

सर्वोच्च अदालतले खरिद प्रक्रिया रोक्न आदेश नदिएपछि नेपाल विद्युत प्राधिकरणलाई बाटो खुलेको हो ।

प्राधिकरणले लोडसेङिमुक्त अभियानलाई निरन्तरता दिन कम बिजुली खपत गर्ने बल्ब किन्न लागेको हो ।

प्रतिक्रिया