आर्थिक बर्षको बजेटमार्फत चुरोट र रक्सीमा बढ्यो कर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०७४, मंगलवार ०७:००

काठमाडौं,१६ जेठ  । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत चुरोट र रक्सीमा कर बढाएको छ ।

बजेट पेस गर्दै अर्थमन्त्री कृष्ण बहादुर महराले स्वास्थ्यलाई प्रतिकुल असर पर्ने रक्सी र चुरोटमा मात्र अन्तशुल्क बढाएको घोषणा गरे ।

उनले करसम्बन्धी विवादका लागि स्थायी संयन्त्र बनाउने तयारी भएको समेत बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१