नेपालि फिल्ममा समाबेस भो तिज गित . चलचित्र हो र रङ बैजनी (फोटो फिचर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७१, बिहीबार १२:४०
काठमाडौँ – अभिनेत्री सुमिना घिमीरे र गरिमा पन्तले नृत्य मार्फत प्रतिसप्रर्धा गरेका छन् । यी दुबैले नृत्य मार्फत एक अर्काेसंग टक्ककर गरेका हुन् । यी दुबै अभिनेत्रीले बास्तबिक टक्कर गरेको नभएर चलचित्र ‘रंग बैजनि’को तिज गित मार्फत अभिनयको  सिलसिलमा एक अर्काेसंग टक्कर गरेका हुन् । र यु दुईको टक्करलाई बुधबार सार्बजानिक गरिएको छ । गीतमा यादब खरेलको सब्द र दिप प्रधानको संगीतमा सुम्निमा सिंग र प्रबिशा अधिकारिकोज़ आवाज रहेको छ । यस गित लाइ बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका हुन .
आफुले मनपराउने केटाको लामो आयुको कामना गर्दै नाचगान गर्ने एक तिजको दृश्य चलचित्रमा समाबेस छ । उक्त गीतमा एक नायकको लागि दुई नायिकाहरुले ब्रत बसेका हुन्छन र ब्रत बस्ने क्रममा सु:ख दु:खको पिडा र टक्कर गित मार्फत पोखेका छन ।rangha-baijani-10
अभिनेत्री गरिमा र सुमिनाले एक अर्काेसंग अन्तर युद्धको रुपमा अभिनय गरेका छन् यस गीतमा  । ‘चलचित्रको एकै पुरुष पात्र मनपराउने हामी दुई अभिनेत्रीको नृत्य मार्फत टक्कर हुने दृश्य हो यो’गरिमाले भनिन् ,‘ चलचित्रमा मैले आदर्श नारीको भुमिका निर्बाह गरेकी छु ।’
यसै चलचित्र मार्फत नब नायकको रुपमा नायक दिकपाल कार्की देखा परेका छन । “चलचित्रमा मेरो पहिलो अनुभब भएपनि चलचित्रमा मैले गरेको काम बाट मा पूर्ण आशाबादी रहेको छु “नव नायक दिकपाल कार्की । Capture
निर्देशक शम्भु प्रधानको चलचित्र अभिनय गर्ने आफ्नो सपना यसै चलचित्र मार्फत पुरा भएको उनले सुनाइन् । ‘रंग बैजनि’ निर्देशक शम्भु प्रधानले १२ बर्ष पछी निर्माण गरेको चलचित्र हो । लामो समय पछि निर्देशनमा फर्किएका प्रधान अब भने निरन्तार चलचित्र लागी रहने बताउछन् । ‘ बिभीन्न काममा अल्झीएर धेरै समय चलचित्र भन्दा बाहिर रहे ’ शम्भुले भने ‘यो अवधिमा मलाई फाइदा भन्दा पनि धेरै घाटा भयो ।’ तर अब भने चलचित्रमा निरन्तार लाग्ने उनले बताए ।सबै बर्गलाई तारगेट गरेर आफुले चलचित्रबनाउन लागेको प्रधानले खुलाए। rangha-baijani-12 (1)नुतन प्रधानको कथा एबं निर्माणमा बनेको यस चलचित्र ‘रङ बैजनि’ मा सुमिना घिमिरे , गरिमा पन्त , नव नायक दिकपाल कार्की , अर्जुन श्रेष्ट , प्रकास अधिकारी , जे एन  घिमिरे  लगाएतका कलाकारको अभिनय रहने छ । संचारकर्मी प्रणब सुबेदीले मुख्य सहायक निर्देशन गरेको यस चलचित्रको प्रदर्शन मिति भने डिसेम्बर १२ तारिखको दिन हुने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१