पोखरा २५ पुम्दी भुम्दिमा काक्राका बिरुवालाई चिसो र शितवाट जोगाउन प्रयोग गरिएका प्लास्टिकका क्याप (टोपी) ।
पोखरा भ्युपोइन्टका किसान देविलाल बरालले आफुले बारीमा लगाएका १ हजार १ सय ५० बिरुवालाई चिसो वाट जोगाउन यसैगरी क्याप ओढाएका छन । कृषि तथा वातवरण समिति का अध्यक्ष समेत रहेका बरालले विगत १५ बर्ष देखि फलफुल तथा तरकारी खेती गर्दै आइरहेका छन् ।
गर्मी चढेपछि बिरुवालाई ओढाईएका प्लास्टिकका क्याप हटाउने गरिन्छ ।
प्रतिक्रिया