आफ्नैले बाटो मोडेर बिर्सेर जान्छ्न अनि जिन्दगी यसैगरी जल्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०७४, आईतवार ०६:५४
एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको निर्देशन मा नित्याशिवाको आवाज रहेको म्युजिक भिडियो रिलिज भएकोछ।
जब आफ्नो मान्छे ले आफु लाइ छोडेर अरुको साथ रोज्छ अनि जिन्दगी एउटा वेदना मा जल्छ। यहि कथा बुनिएको छ । सिल्पा खड्का ले मुख्री भुमिका निभाएकी छन भने उनलाइ आनन्द सुबेदी र संगीता खड्का ले अभिनयमा साथ दिएकाछन केसव अधिकारी को छायांकन र प्रेम शर्मा पौडेल को सम्पादन रहेको छ।
प्रस्तुत छ भिडियो :
https://youtu.be/6RuAoGxIFpw

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१