चीनसँग पाँच बन्दरगाह मागिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०७४, शुक्रबार ०९:४८

काठमाडौं,२२ बैशाख । नेपालले तेस्रो मुुलुकसँग व्यापार गर्न चीनसँग पाँच वटा बन्दरगाह माग्ने भएको खबर आजको नागरिकमा छ ।
चीनसँग गत बर्ष भएको पारवहन तथा यातायात सम्झौताअनुसार नेपालले चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न दुई सुख्खासहित पाँचवटा बन्दरगाह माग्ने तयारी गरेको हो ।

पारवहन सम्झौता कार्यान्वयन गर्न बनाउन लागिएको प्रोटोकल मस्यौदामा नेपालले पाँच बन्दरगाह माग्ने उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१