कट्रिना कैफ र दीपिका पादुकोण एकअर्कासँग किन बोल्दैनन् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०७४, बिहीबार १५:२४

एजेन्सी । बलिउडकै औधी सुन्दरी र सबैको रोजाईमा पर्ने नायिका कट्रिना कैफ र दीपिका पादुकोण एकअर्कासँग बोल्दैनन् । कारण हुन् उनीहरु दुवैका पूर्वप्रेमी रणविर कपुर ।
इन्स्टाग्राममा ३४ जनालाई फलो गरिरहेकी कट्रिनाको त्यो सुचिमा आलिया भट्ट, प्रियंका चोपडा, अनुष्का शर्मा, परिणिती चोपडा, सलमान खान, शाहरुख खान, अक्षय कुमार, अमिताभ बच्चन, अर्पिता खान शर्मा, वरुण धवन, अर्जुन कपुर, रितिक रोशन, कबिर खान लगायत भए पनि दीपिका अझै अट्न सकेकी छैनन् । तर कट्रिनाले अहिलेसम्म दीपिका पादुकोणसँग मित्रता कायम गर्न नसक्नुको मुख्य कारण हुन् रणवीर ।

भारतीय मिडियाका अनुसार रणबीर कपुरका लागि यी दुईको अहिलेसम्म झगडा टुङ्गिएको छैन । रणबीर र दीपिकाको ब्रेकअपका कारण कट्रिना हुन् । त्यतिबेलादेखि कट्रिना र दीपिकाबिच शीतयुद्ध जारी छ । यि दुई नायिकाबिच सलमान खानका कारण पनि केही समय बोलचाल बन्द भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१