काठमाडौं । अमेरिका जाने उदेश्यले तपाईले ईडीभी चिठ्ठा भर्नुभएको हो ? यदि त्यस्तो हो भने तपाईको भाग्य फेसला आज हुने भएको छ । ईडीभी चिठ्ठाको नतिजा मंगलबार सार्वजनिक हुँदैछ ।
सन् २०१८ का लागि गएको ४ अक्टोबर २०१६ देखि ७ नोभेम्बर २०१६ सम्म खुलेको आवेदन भरेकाहरुको नतिजा मे २ अर्थात मंगलबार राती १२ बजेपछि खुल्न लागेको अमेरिकन दुतावासले जनाएको छ ।
दुतावासका अनुसार यसको नतिजा डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिन्छ ।
प्रतिक्रिया