प्रेमीसँग देखा परिन् नरगिस, भाग्न खोज्दा देखाइन् यस्तो अचम्मको ब्यबहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०७४, मंगलवार ०७:१६

एजेन्सी । बलिउड नायिका नरगिस फखरीले विमानमा पत्रकारलाई देखेर अचानक भागन खोजीन् । तत्कालै भाग्न सम्भव नभएपछि उनले आफ्नो अनुहार मज्जैसँग मिडियाबाट लुकाउन खोजीन् । खासमा उनी प्रेमी उदय चोपडासँग एयरपोर्टमा देखिउका कारण केही हिचकिचाएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१