बन्ने भो बाहिरी चक्रपथ, कति बर्षमा सकिएला ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७४, शनिबार ०६:२१

काठमाडौं,१६ वैशाख ।  उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरलाई समेट्ने गरी बाहिरी चक्रपथ निर्माणको काम अब भने अगाडि बढ्ने भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

१३ बर्षअघिदेखि यस्को र्चा हुँदै आएके थियो । शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकालाई जोड्दै व्यवस्थित शहरीकरण गर्ने बृहत लक्ष्य राखेर बाहिरी चक्रपथ निर्माणको थालनीलाई अन्तिम रुप दिएको छ ।

मन्त्रालयले १३ बर्षअघिदेखि अनिर्णण्को अवस्थामा थन्किरहेको बाहिरी चक्रपथ निर्माणको कामलाई अगाडि बढाउने निर्णय गरेको हो ।

६ अर्बको लागतमा बन्न लागेको बाहिरी चक्रपथ ३ देखि ५ बर्षसम्ममा निर्माण पुरा हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।

शहरी विकासमन्त्री अर्जुननरसिंह केसीको पहलमा ७१ दशमलव ९३ किलोमिटर चक्रपथ निर्माणको कार्यले मूर्त रुप लिने भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१