यस्ती छिन् शाहरुख खानकी ग्ल्यामर्स छोरी सुहाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०७४, बिहीबार १७:०८

एजेन्सीः बलिउड बादशाह शाहरुख खानकी छोरी सुहाना खान पछिल्लो समय आफ्ना ग्ल्यामर्स तस्वीरका कारण चर्चामा छन् ।

अभियनमा रुची भए पनि कुनै चलचित्रमा काम सुरु नगरेकी बलिउड बादशाह पुत्री सुहाना तस्वीरकै कारण चर्चामा आएकी हुन् ।

उनको फेशन सेन्सलाई भारतमा तारिख गरिँदै आएको छ ।

उनका दुई भाइ छन् ।

ठूलो भाई आर्यन भने चलचित्रमा आउँदैछन् भने अर्को भाई अबराम सानै छन् ।

गौरीपुत्री सुहानाको जन्म सन् २००० मा भएको हो ।

पछिल्लो समय उनका तस्वीरहरु भारतीय मिडियामा निकै छाउने गरेका छन् ।

आफ्नो सानो भाइसँग समुद्री तटमा विकिनीमा देखिएपछि भारतीय मिडियाहरुले उनलाई पछ्याएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१