नारायण खड्का र सुनिता सुनेलको “तिम्रै हु म भन्थ्यौ पहिले पराइको भयौ” बजारमा ( भिडियो सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०७४, बिहीबार ०६:४३

काठमाडौँ । “कला गलाको सम्मान हाम्रो अभियान” भन्ने नाराका साथ हाल देसमा नेपाली लोक सस्कृती खस्किदै गएको लोक गितको प्रथा न्यून हुँदै गहिरहेको बेलामा पनि पूराना कलाकार लाई सम्मान नया लाई प्रोसान गर्ने हेतुले नारायण खड्का र सुनिता सुनेलको सयुक्त गीति एल्बम युटुब , पत्रपत्रीका र टेलिभिजन हरुबाट सिघर प्रसारण भैरहेको छ । साचिकै माया प्रेम मा आधारित रहि आफ्नो मायामा जुन फाटो आउने काम कसरी हुदैछ त्यो एक पटक सुन्नै पर्ने खाल्को शब्द यसमा झल्किएको छ । सर्ब प्रथम त यस्तो भावुक हालको समाजमा देखा परेको घटनाहरुलाई समेटेर  नारायण खड्का र सुनिता सुनेलले ल्याएका हुन्  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१