यी महिलाले १ दिनमा ३०० भन्दा धेरैसंग सेक्स गरिन !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७४, बुधबार १९:५६

यी महिलाले ३०० भन्दा धेरैसंग सेक्स गरिन !  लण्डन, उनी दिनमा कम्तीमा ५ पटक सेक्सको सुख लिन चाहन्छिन । उनले दावी गरे अनुसार अहिले सम्म उनले ३०० जना भन्दा धेरै मानिसहरूका साथमा सेक्स गरिसकेकी छन । उनी सेक्स टोयजलाइ टेस्ट गर्ने काम गर्दछिन । यो कुनै फेन्टेसी कथा हैन, यो त एक इङ्ल्याण्डमा बस्ने साधारण महिला नेसा जे को सच्चाई हो। नेसा सेक्स अडिक्शनको शिकार छिन र अहिले त्यसबाट छुटकारा पाउनका लागी उपचार गराइरहेकी छन ।

एक समाचारपत्रको खबर अनुसार, आफ्नो यस लतका लागी नेसा उपचारको सहारा लिइरहेकी छन । साथै नेसाको जागिरले पनि उनलाइ यो तलबाट सम्हालिन मद्दत गरिरहेको छ । नेसा सेक्स टोयजलाइ टेस्ट गर्ने काम गर्दछिन । उनी फरक फरक सेक्स टोयजको रिभ्यू गर्दछिन । नेसालाइ आफ्नो अडिक्शनको बारेमा त्यसबेला थाहा भएको थियो, जब उनी १६ बर्षकी थिइन र त्यसपछि उनले पहिलो पटक कसैसंग सम्बन्ध गरिखन । त्यसपछि त उनलाइ सेक्सको लत जस्तै लाग्यो । कयौ सुपर मार्केट जस्ता ठाउँहरूमा घुम्ने बेला अपरिचितहरूसंग भेटदै उनीहरूलाइ आफ्नो घरमा आउन निमन्त्रणा दिन्थिन । नेसाका केहि अरू दावी पनि अचम्म लाग्दा छन । उनले बताए अनुसार उनी एक दिनमा करीब ५ घण्टा सम्म सेक्समा लगातार बिजी हुन सक्दछिन । मेडिकल शब्दावलीमा यस प्रकारको बानी भएकाहरूलाइ हाइपरसेक्शुअल भनिन्छ । नेसाका अनुसार उनलाइ सेक्स नगर्दा रिस उठ्ने गर्दछ । नेसा सेक्स पार्टनर छान्दा पहिले ती मानिसहरूसंग कुरा गरेर यो कुरामा ढुक्क हुन्छिन कि जसले उनलाइ कुनै नोक्सानी त पुर्याउँदैन । त्यसपछि मात्र उनी ती मानिसहरूलाइ घरमा बोलाउँदछिन । उनलाइ कम उमेर पार्टनरका साथमा सेक्स गर्न मन पर्दछ । यद्दपी, नेसा मात्र अपरिचितहरूका साथमा मात्र सेक्स गर्दछिन । उनको अहिले पनि एक जना ब्वाइफ्रेन्ड छन । नेसाको यहि बानीका कारण कतिपय ब्वाइफ्रेन्डले उनलाइ छोडेर गए । उनका साथीहरूपनि उनीसंग टाढै बस्दछन किनभने उनीहरूलाइ आफ्नो ब्वाइफ्रेन्डलाइ उनले आकर्षित गर्ने डर रहन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१