संगीता चोहानको पति एकाएक टाढीएको खबरले भारतीय मिडिया रंगीए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७४, बुधबार १३:५३

एजेन्सी । मोडल तथा टिभी सञ्चालिका संगीता चोहान बलिउड सिरियलका कारण पनि चर्चामा छिन् । तर पछिल्लो समय उनका पति उनीबाट एकाएक टाढीएको खबरले भारतीय मिडिया रंगीएका छन् ।
सिरियल एक श्रृङ्गार स्वाभिमानमाअ भनिय गरिरहेकी यि सुन्दरी कलाकारले आफ्ना पतिसँग सम्बन्ध विच्छेदका बारेमा पतिसँग राय माग्न खोजे लगत्तै उनका पति चिराग शाहले घर छोडेर गएको बताइएको छ ।

श्रीमतीबाट सम्बनध बिच्छेदको कुरा सुना सुने लगत्तै पति निकै तनावमा आएको समेत बताइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१