बाहिरी चक्रपथको काम सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७४, बुधबार ०७:०३

काठमाडौं,१३ बैशाख । जग्गा एकीकरण गरी जग्गा विकासको माध्यमबाट निर्माण गर्न लागिउको बाहिरी चक्रपथको काम लामो समयपछि अघि बढेको खबर आजको कारोबारमा छ ।

चोभार गाम्चा सतुंगल खण्डको ६।६ किलोमिटर सडक निर्माणको विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर० स्वीकृत भएसँगै १३ बर्षदेखि रोकिएको काम अघि बढेको हो ।

चोभारदेखि सतुंगलसम्मको ६ किलोमिटर सडक पाइलट प्रोजेक्टका रुपमा अघि बढाउन सहरी विकास मन्त्रालयले डीपीआर स्वीकृत गरेको मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१