कट्रिनासँग रिसाइन् श्रद्धा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०७४, मंगलवार १५:२४

बलिउड नायक आदित्य राय कपुरसँग नायिका कट्रिना कैफ नजिक हुन थालेपछि अर्की नायिका श्रद्धा कपुर रिसाएकी छिन् । एक समय श्रद्धा र आदित्य रायवीच अफेयर रहेको हल्ला बलिउडमा चलेको थिजयो । तर, अहिले आदित्यको अफेयर कट्रिनासँग सुरु भएको चर्चा छ । जुन कुरा श्रद्धालाइ मन परेको छैन ।

पछिल्लो समय फरहान अख्तरसँग डेटिङमा रमाएकी श्रद्धाले आदित्यसँग कट्रिना नजिकिएको देख्न नसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्र ‘फितुर’मा काम गरेपछि आदित्य र कट्रिना नजिकिएका थिए । आदित्य(कट्रिना नजिकिएकै कारण श्रद्धाले कट्रिनालाई इग्नोर गर्न थालेकी छिन् ।

आदित्यसँग नजिकिनु अघि कट्रिना रणबीर कपुरसँग नजिकिएकी थिइन् । रणबीर र आदित्यविच अहिले पनि राम्रो सम्बन्ध छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१