हट पुनम विरुद्ध गुगल नै लागेपछि (फोटोफिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०७४, मंगलवार ०७:४७

एजेन्सी । भनिन्छ गुगल बिना अब केही पनि सम्भव छैन । अश्लिल हर्कतका कारण हट स्टारको नामले परिचित बलिउडकी अर्धनग्न सुन्दरी तथा आइटम गर्ल तथा मोडल पुनम पाण्डेलाई फेरी अर्को झड्का लागेको छ ।

हालै पुनमले आफ्नो एप लञ्च गरेको केही समयमै गुगलले प्रतिबन्ध लगाएपछि उनी छाँगाबाट खसे सरह भएकी छिन् ।

एप लञ्च गरे लगत्तै पुनमले आफ्ना केही हट फोटोहरु पनि प्रमोशन गरे लगत्तै गुगलले प्रतिबन्ध लगाएको बताइन्छ । गुगलले प्रतिबन्ध लगाए लगत्तै एपलाई डाउनलोड गरेर आफ्ना गतिबिधि हेरीदिन आग्रह गरेकी छिन्।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१