चैत २ लाई भाषा दिवस मनाउने घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०७४, मंगलवार ०६:२५

काठमाडौं । नेपाली भाषा अभियान अन्तराष्ट्रिय सञ्जालले चैत २ लाई भाषा दिवस मनाउने घोषणा गरेको छ । आजको कान्तिपुरमा खबर छ ।

केही बर्षयता खस ९नेपाली० भाषाको मानक परम्परा बिगारिएपछि शिक्षा मन्त्रालयले पुन सच्याइएको निर्णय गरेको उक्त दिनलाई दिवसकै रुपमा मनाउने निर्णय गरेको हो ।

मन्त्रालयले गत २०७३ चैत २९ गते उक्त निर्णय बदर गरी परम्परागत रुपमा चलिआएको मानक वर्णविन्यास तथा हिज्जे प्रयोग गर्ने, गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१