लिटर का लिटर माया पोख्दै गायिका नित्याशिवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०७४, मंगलवार ०५:४८
नेपाली साङितिक फाटमस बिस्तारै जम्दै गरेकी गायिका नित्याशिवा का जिवन का केहि आरोह अबरोह हरु समेटिएको कुराकानी एन एच एस मिडियाले रिलिज गरेकोछ।
बिधवा चलचित्र बाट पार्स्व गायन मा प्रवेश गरेकी नित्याशिवा ले थुप्रै फुट्कर एल्बम आफनो एल्बम चाहनस मनको, मेरो दिलमा र मेरो कथा गिति एल्बम बजार मा ल्याएकी छन भने बिधवा, रथ, गोरो, बिस्फोट ,चलचित्र मा आफनो आवाज दिएकि छन भने उनको आवाज रहेको चलचित्र गोरे, आरोप, र कन्फ्युज प्रदर्शन को तयारीमा रहेकोछ। प्रस्तुत छ गायिका नित्याशिवा का केहि अनतरङ…..
https://youtu.be/xgCZXjs-r4Y

प्रतिक्रिया