कार किस प्रतियोगीताको उपाधि दिलिनी जयासुर्याले जितिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ बैशाख २०७४, सोमबार ०८:४८

एजेन्सी । अमेरिकाको अस्टिन रेडियो स्टेशन ९६।७ किस एफएमले गरेको आयोजना गरेको कार किस प्रतियोगीताको उपाधि दिलिनी जयासुर्याले जितेकी छिन् ।
उनले लगातार ५० घण्टासम्म कारलाई निरन्तर चुम्बन गरेर नयाँ रेकर्ड राखेकी छिन् । जुन समय भनेको करिब २ घण्टाको हो । २० जनाले भाग लिएको प्रतियोगीता फेसबुकमा समेत लाइभ देखाइएको थियो ।

२० प्रतियोगीले २० ३० घण्टासम्म सहभागीता जनाउन सके पनि अन्तिम समयसम्म रहेका अन्य प्रतियोगीहरुलाई उछिन्दै बिजयी हुन सफल भएकी हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१