रुखमा बसेर सेक्स गर्दा अचानक लडेपछि…!

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७१, मंगलवार १०:०३

एजेन्सी – अनौठा अनौठा घटना भईरहने यो संसारमा एक जोडीले भने धेरै नै अनौठो काम गरेका छन् । सामान्यतया सेक्स गर्दा ओच्छ्यान वा त्यस्तै सजिलो स्थानमा गर्ने गरिन्छ तर यी एक जोडीले भने रुखमा बसेर सेक्स गर्ने निर्णय गरे । उनीहरुले रुखमा चढेर सेक्स पनि गर्न थालेका थिए तर अचानक उनीहरु रुखबाट लडेपछि भने स्थिति नै अर्कै भयो । हफिंङटन पोस्टको एक खबर अनुसार, एरिक र सलीनाले रुखमा बसेर सेक्स गर्ने तथा यो अनुभवलाई एउटा टेलिभिजन च्यानलमा “सेक्स सेन्ट मी टू द एयर” नाम बाट प्रसारित पनि गर्ने निर्णय गरे । sex-on-treeखबरका अनुसार यो जोडी आफ्नो तेश्रो डेटमा गएको थियो । त्यसपछि एरिकले रूखमा चढेर सेक्स गर्ने प्रस्ताब गरे । सलीना पनि यसका लागी तयार भइन । दुबैजना एउटा रूखको एक हाँगामा चढे तर उनीहरूको सन्तुलन बिग्रियो । उनीहरू दुबै रूखबाट खसे । हुन त एरिकले आफ्नो खुट्टाले हाङ्गामा समात्ने कोशिस गरेका थिए तर सफल हुन सकेनन् । एरिक निकै तिव्र गतिमा रूखबाट खसेका थिए । सलीनालाइ भने सामान्य चोट लागेको छ । तर एरिकको भने खुट्टामा फ्याक्चर हुनुका साथै उनको गुप्तांगमा समेत चोट लागेको छ । एरिकलाइ भने अस्पतालमा उपचारका लागी भर्ना नै गर्नुपरेको थियो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१