सुनको भाउ प्रतितोला ५५ हजार ७ सय रुपैयाँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०७४, आईतवार १४:३१

काठमाडौं, ३ वैशाख। सुनको भाउ आइतबार प्रतितोला ५५ हजार ७ सय रुपैयाँ रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको हो ।

त्यस्तै चाँदीको भाउ तोलाको ८ सय १५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१