२० बर्षे युवकको तौल २५० किलो! [फोटो फिचर]

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७१, मंगलवार ०८:३८

बेइजिङ (चीन) – चीनको लिओनिङ प्रान्तका एक २० बर्षिय युवकको तौल २५० किलो पुगेको छ । समाचारका अनुसार ति व्यक्ति हुन् झेंग हैन्गजू । उनको उमेर २० बर्षमात्र भए पनि उनको शरीरको तौल यति धेरै रहेको छ कि उनी हिल-डुल पनि गर्न सक्दैनन् ।china-boy-fat1 तस्बिरमा देखिए जस्तौ उनि ओछ्यानमा यताउता फर्किन पनि सक्दैनन् त्यसैले उनकी आमाले उनलाइ ओछ्यानमा अर्को तर्फ घुमाइरहेकी छन । china-boy-fat-440x329 आफ्नो शरीरको यस स्थितिका कारण झेङ धेरैजसो समय ओछ्यानमानै बिताउने गर्दछन । उनकी आमा भन्छिन कि झेङ जन्म देखिनै सेरेब्रल पेल्सी नामको रोगबाट ग्रस्त छ । यो रोगले ग्रस्त व्यक्तिको दिमागले ठीक ढंगले काम गर्दैन। बास्तबमा, सेरेब्रल पेल्सी गर्भावस्थामा महिलाहरूद्वारा गलत औषधीको सेवन र उचित खान-पानमा ध्यान नदिएको कारण हुने गर्दछ । जानकारहरूका अनुसार घरमा डेलिभरी गराएको कारण पनि बच्चाहरू यस रोगको शिकार हुने गर्दछन । – एजेन्सी 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१