दुई जना जुम्ल्याहा दाजुभाई जन्मिए तब हलचल मच्चियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७१, मंगलवार ०६:२२

एजेन्सी – शिवनाथ र शिवराम साहू जब जन्मिएका थिए तब हलचल मच्चियो । दुई जना जुम्ल्याहा दाजुभाई आपसमा एक-दोस्रोसंग जोडिएका थिए र गाउँको मान्छेहरुले उनीहरुलाई भगवानको अवतार मानेर पूजा-अर्चना गर्न थाले ।

 2 Man in 1

यो कथा हैन बास्तविक कुरा हो । जो अहिले सम्म पनि जिउंदै छन् । यो बास्तबिक कुरा भारतको छत्तीसगढ़स्थित रायपुरको एक सानो गाउँको हो । जब ति दुई जुम्ल्याहा जन्‍मेका थिए तब उनीहरुको सरिर एक आपसमा जोडिएको थियो । उनीहरुको २ खुट्टा र चार हात थिए । त्यतिखेर डाक्टरले उनीहरु स्वस्थ रहेको तर उनीहरुलाई एक आपसमा छुट्याउन नमिल्ने बताइएको थियो ।

 2 Man in 1तर अहिले एक जना डक्‍टरले भनेका छन् कि ति १२ बर्षका ति बालकहरुलाई अलग गर्न सक्छु । जो एक आपसमा कम्मरसहित जोडिएका छन् । तर ति दुइ बालकले एक-अर्कासंग अलग हुन इन्कार गरेका छन् । जुम्ल्याहा मध्ये एक शिवरामले भने अनुसार, उनीहरु अलग हुन चाहदैनन्, जोडीएरै रहन चाहन्छन् । उनीहरुले भनेका छन् “हामी जब ठुलो बन्नेछौं तबसम्म पनि यस्तै रहनेछौं । हामी जस्तो छौं, त्यसैगरी जीवन बिताउन चाहन्छौं’ ।

 2 Man in 1

यी दुइजना पढ्नमा पनि काफी होशियार छन् । यिनीहरुलाई स्कुलमा पढ्नेहरु मध्येमा गनिन्छन् । अर्को सबै भन्दा मुख्य कुरा यिनिहरु कहिले पनि झगडा गर्दैनन् । उनीहरु आपसमा मिल्छन् । यदी एक जनाले खेल्ने मन गर्यो भने दुवै जना त्यस कार्यको लागि राजी हुन्छन् । (आजतक)

 2 Man in 1

हेर्नुस: यिनीहरुको वास्तविकता फोटोले आफै बोल्दैछ :

आफ्ना आमा-बुबासंग बालकहरु ::

2 Man in 1

तस्विर : आजतक (चर्चित भरतिय संचार माध्यम)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१