सेक्स लाइफ बर्बाद हुने कारण कतै यिनै त हैनन् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७३, मंगलवार ०७:०६

के तपाईको सेक्स लाइफ राम्रो छैन? के तपाईको आँखा, किड्नी , वा खुट्टामा दुखाईको समस्या हुने गर्छ?  यस्तो समस्या डायबेटीजको कारण हुन सक्छ ।

धेरै कम मानिसलाई थाहा छ डायबेटीजले पनि सेक्स लाइफलाई प्रभावित पार्न सक्छ । यदि तपाईको सेक्स लाइफ खतरामा छ भने यसको कारण डायबेटीज पनि हुन सक्छ ।  डायबेटीज कसरी सेक्स लाइफलाई इफेक्ट गर्छ जन्नुहोस् ।

इरेक्टाइल डिस्फंक्शन-  ५० प्रतिशत  डायबेटिक पुरुषलाई  इरेक्टाइल डिस्फंक्शनको समस्या हुन्छ । ब्लड सर्कुलेशन हुँदा इरेक्शनको समस्या हुन्छ ।

स्पर्म क्वालिटी- यदि तपाई पहिले नै इरेक्टाइल डिस्फंक्शनको समस्याको शिकार हुनुहुन्छ र वायग्रा जस्तो औषधी सेवन गरिरहनु भएको छ भने सावधान हुनुहोस् ।

किनभने यसले स्पर्म क्वालिटीमा नकारात्मक प्रभाव पर्न सक्छ । रिसर्चले यो पनि भनिएको छ कि हाई ब्लड ग्लूकोज लेवलले सीमनको क्वालिटीमा फरक आउँछ ।

सेक्स इच्छामा कमी-  सेक्स इच्छामा कमी आउनु ठूलो कारण डायबिटीज हुन सक्छ । यति मात्र नभई डायबिटीजको कारण सेक्स सन्तुष्टि पनि मिल्दैन ।त्यसैले तपाईले चाँडो सुगर टेस्ट गर्नु पर्दछ ।

वैजाइनल ड्राईनेस- महिलामा डायबिटीज हुनु सामान्य कुरा हो । धेरै महिलाहरू सेक्सुअली एक्टिभ हुन्छन तर डायबिटीजका कारण ड्राई रहन्छन् । मीनोपोजले  पहिला यस्ता महिलाको टाइप १ र टाइप २ डायबिटीज हुने खतरा रहन्छ ।

इन्फेक्शन- यदि तपाई डायबिटीक हुनुहन्छ भने भाइरल इन्फेक्शन हुने  बढी डर हुन्छ । यो इन्फेक्शन वैजाइनल पनि हुन सक्ने र यूरिनरी ट्रयाक इन्फेक्शन हुन सक्ने हुन्छ । यति मात्र नभई डायबिटीकलाई सेक्सुअल एक्सपीरिएन्स पनि धेरै राम्रो हुँदैन  ।

प्रतिक्रिया