१ सय ८५ किमि प्रति घण्टाको स्पिडमा रहेको बिमानले ब्रेक लगाउँदा दुई ठुला जहाज दुर्घटनाबाट जोगिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०७३, शुक्रबार १९:१८

एजेन्सी । उड्नै लागेको एक अन्तराष्ट्रिय विमानले १ सय ८५ किलो मिटर प्रति घण्टाको स्पिडमा ब्रेक लगाउँदा दुई ठुला जहाज गम्भिर दुर्घटना हुनबाट जोगिएका छन् । भारतको इन्दिरा गान्धी इन्टरनेशनल विमानस्थलमा शुक्रबार देखिएको दृश्य हो यो ।
जहाँ इंडिगो र एयर इन्डियाका दुई विमान आमनेसामने हुँदा दुबै एक अर्कासँग ठोक्किनबाट बचेको थियो । एयर इन्डियाको विमानमा करिब १ सय २२ यात्रु थिए भने एयर इन्डियाको प्लेन उडान भर्ने क्रममा थियो ।

इंडिगोको विमान अवतरण गर्ने तयारीमा थियो । एयर ट्राफिक कन्ट्रोलले एयर इन्डियाका क्याप्टेन अमित त्यागीलाई तुरुन्त टेकअप गर्नका लागि अस्विकार गरेका थिए किनभने २७ औं रनवेमा एक अर्को प्लेन ल्याण्ड गरिरहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज १८, २०८१