बलिउड यात्रालाई ब्रेक लगाएर अमेरिका हानिइन् पूर्व पोर्न स्टार सनी लियोनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७३, बिहीबार १७:१७

एजेन्सी । पूर्व पोर्न स्टार तथा बलिउड चर्चित नायिका सनी लियोनी नयाँ र रोचक काम गर्न उत्सुक हुन्छिन् । पछिल्लो समय बलिउड चलचित्रमा एकपछि अर्को गर्दै जमिरहेकी उनले आफ्नो बलिउड यात्रालाई थाँति राखेर स्क्रिप्ट राईटिङ र ईडिटिङ सिक्नका अमेरिका हानिएकी छिन् ।
स्कुल भर्ना भएर सनीले चलचित्रमा प्रयोग हुने प्राविधिक कुराहरु सिक्न सुरु गरिसकेकी छिन् । पहिलेदेखि नै यि कुरा सिक्न चाहे पनि कामको ब्यस्तताका कारण आफ्नो इच्छा पुरा गर्न उनले ब्यस्त समयका बाबजुत पनि यस्तो कदम उठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१