फेसबुकमा थपियो नयाँ फिचर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७३, बिहीबार ०६:३८

पछिल्लो केहि दिनदेखि आफ्नो फोनमा फेसबुक लग इन गर्नु भएको छ भने तपाईहरुले एक नयाँ च्यअपभत क्जष्उ जस्तो आइकन देख्नु भएको होला यो बटन स्क्रिनको माथी पट्टि हुने गर्छ या फेरी स्क्रिन को तल्लो पट्टि, यो अपरेटिंग सिस्टम ब्लमचष्यम या क्ष्इक् मा भर पर्छ ।
के हो त रकेट शिप को आइकन ?

फेसबुकका एक प्रवक्ताका अनुसार यो च्यअपभत क्जष्उ एक अलग तरिका को ल्भधक ँभभम हुनेछ । फेसबुक ले पछिल्लो केहि हप्ता देखि यो नयाँ ट्याबलाई अलग अलग ठाउँमा टेस्ट गर्दै छ । अहिले सम्म तपाईहरु आफ्नो न्युज फिडमा मात्र आफ्ना साथीहरुका अपडेट अनि तपाइले लाइक गरेका पेजका अपडेट मात्र देख्न सक्नु हुन्त्यो तर अब फेसबुक को आर्टीफ़िशियल इंटेलीजेंस तपाई को पारंपरिक फ़ीडमा मात्र यस्ता पेजहरुका कन्टेन्टहरु पनि देखाउने छ जसलाई तपाईले लाइक गर्नु भएको छैन । च्यअपभत क्जष्उ लाई ऑल्ट्रनेटिव फिड पनि भन्न सकिन्छ जसले फेसबुक पेजका पपुलर कन्टेन्ट लाई तपाई सामु पुराउने छ जसलाई तपाईले लाईक या फलो गर्नु भएको छैन, जसले गर्दा युजर हरु धेरै समय सम्म फेसबुकमा इन्गेज रहनेछन ।
फेसबुक प्रबक्ताका अनुसार “ हामीहरु अहिले सम्म अलग अलग किसिमका फिड को टेस्ट गर्दै छौ यो फिचर सबै देशमा अझै आई सकेको छैन , जसमा पपुलर आर्टिकल, भिडियो, फोटो, लाई दर्शक अनुसार कस्टमाइज गारिने छ । जस्तै कोहि व्यक्ति टेक्नोलोजीसँग सम्बन्धित पोस्टहरु लेक्छ या टेक्नोलोजीमा चाहना राख्छ भने या टेक्नोलोजी सँग जोडिएका पेजगरु लाईक गरेको छ भने जब उसले त्यो च्यअपभत क्जष्उ बटनको प्रयोग गर्ने छ तब उसले त्यस्तै पेजका प्रख्यात अनि राम्रा कन्टेन्टहरु देख्न सक्ने छ जसलाई उसले लाईक गरेको छैन ।” फेसबुकको यो नयाँ एक्सप्लोर ट्याबसँग मिल्दो जुल्दो हुने छ , क्ष्लकतबनचबm मा यो फिचर को सहायता बाट युजरहरु ति पेजका फिड अनि पोस्टहरु देख्न सक्छन जसलाई उनीहरु इन्स्टा ग्राममा फलो गर्दैनन् । हुन त यो पहिलो पटक होइन यो भन्दा पहिला पनि अप्रैल द्दण्ज्ञट मा फेसबुक ले न्युज फिडमा परिवर्तन गर्ने कोसिस गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१