बिश्वकै महंगो हिरा एक करोड डलरमा बिक्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ चैत्र २०७३, बुधबार १९:३३

काठमाडौं । विश्वकै महंगो मानिने गुलाबी रंगको हीरा हङकङ्गमा ७ दशमलव १ करोड अमेरिकी डलरमा बिक्री भई विश्व रेकर्ड कायम गरेको छ ।

मानव इतिहासमै सबैभन्दा ठूलो मानिने अण्डाकारको यो हीरा ५६ दशमलव ६ क्यारेटको छ ।

सन् २०१३ मा जेनेभामा गरिएको यस्तै लीलामीमा यस हीराका लागि एक ब्यापारीले ८ दशमलव ३ करोड अमेरिकी डलर तिर्ने बोलकबोल गरे पनि रकम चुक्ता गर्न सकेका थिएनन् । हीरा हङकङ्गस्थित चो ताइ फुक गहना पसलले किनेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज १८, २०८१