काठमाडौं । बेलायती एक १९ वर्षीया मोडेलले एक पत्रिकाका लागि कामुक र उत्तेजक फोटोसुट गराएपछि हंगामा मच्चिएको छ ।
गेस म्यागजिनको लागि गराएको फोटोसुटले सबैको ध्यान खिचेको छ । गीगी हैडिडले टपलेस पोज पनि दिएकी छिन् ।
उनको तस्वीर देखेर १९ वर्षको उमेरमा पनि यति कामुक फोटो खिचाएकोमा सबै दंग परेका छन् ।
गीगीले सो फोटो इन्टाग्राममार्फत सार्वजनिक गरेकी हुन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया