प्रियंका चोपडा विश्वकै दोस्रो सुन्दर र आर्कषक महिला बन्न सफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७३, मंगलवार १९:०६

एजेन्सी । बलिउड सुन्दरी नायिका प्रियंका चोपडा विश्वकै दोस्रो सुन्दर र आर्कषक महिला बन्न सफल भएकी छिन् । बजनेटको सर्वेक्षणले उनलाई संसारको सबैभन्दा दोस्रो सुन्दर महिला भएको बताएको हो ।
जबकी सूचीको शीर्ष स्थानमा पप गायिका बियोन्से पर्न सफल भएकी छिन् । अमेरिकी टेलिभिजन शो ‘क्वान्टिको’ मार्फत चर्चा बटुल्न सफल प्रियंका चाँडै नै फिल्म ‘बेवाच’ बाट हलिउडमा डेब्यू गर्दैगर्दा उनको चर्चा फेरी एक पटक विश्वभर पुगेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१