एलसेलको कर छली प्रकरणमा प्रधानमन्त्री २७ गते जवाफ दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७३, मंगलवार ०६:५४

काठमाडौं,२२ चैत्र  । प्रधानमन्त्री पुष्पकमल दाहालले एलसेलको कर छली प्रकरणमा लेखा समितिसमक्ष जवाफ दिने खबर आजको नेपाल समाचारपत्रमा छ ।

सरकारले एनसेल प्रकरणमा छुट दिन खोजेको भन्दै लेखाले प्रधानमन्त्रीलाई बयानका लागि बोलाएको हो ।

एनसेल प्रकरणका विषयमा व्ययवस्थापिका संसदको सार्वनिक लेखा समितिमा बारम्बार छलफल हुँदै आएको छ ।

समितिले यस प्रकरणमा प्रधानमन्त्री पनि मुछिएकोले सोधपुछका लागि बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्रीले चैत २७ गते आइतबार सार्वनिक लेखा समितिमा जवाफ दिनेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१