यिनी हुन् बलिउडकै सर्वाधिक उचाई भएकी नायिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ चैत्र २०७३, सोमबार २०:३०

एजेन्सी । बलिउडका सुन्दरी नायिकाहरु जसले आफ्नो उच्च उचाईका कारण निकै समय अप्ठ्यारो खेप्नुपर्यो । बलिउडमा लामो उचाइ हुनेमध्ये नायिकाहरु सुस्मिता सेन, पुजा बन्ना , शिल्पा सेट्टी, युक्ता मुखि, अनुष्का शर्मा, दिपिका पादुकोण, सोनम कपुर, क्याट्रिना क्याफका अगाडी चल्तिका नायकहरु आमिर, सलमान, शाहरुख नै होचा देखिन्छन् ।
बलिउडकै सर्वाधिक उचाई भएकी नायिका युक्ता मुखिले मिस वल्र्डमा नाम लेखाइन् तर फिल्म भने फ्लप भए । यिनको उचाई ६ फिट १ इन्च रहेको छ । उनले फिल्म पाए पनि उनका कारण नायकहरुलाई नै अप्ठ्यारो भएपछि उनी अहिले कसैको रोजाईमा पनि पर्दिनन् । साउथ फिल्म उद्योगकी यि हिरोइनले जम्मा ६ फिल्ममा काम गरेकी छिन् त्यस्तै नायिका शिल्पाको अगाडि शाहरुख खान, सलमान खान र अमिर खान लगायत हिरो होचा देखिन्थे । उनको उचाई ५ फिट ८५ इन्च रहेको छ ।

मिस युनिभर्स समेत रहेकी सुस्मितालाई फिल्म मेने प्यार क्यु कियामा सलमान भन्दा आफ्नो उचाई बढि भएकै कारण उनले थुप्रै तनाब सहनु परेको थियो । उचाइ कै कारण उनले कतिपय फिल्म रिजेक्ट समेत गर्नुपर्दछ । सुस्मितको उचाई ५ फिट ९५ इन्च रहेको छ । उनको उचाईका कारण पनि निर्माता र निर्देशकको रोजाईमा पर्न छोडेको भारतीय मिडियाको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१