महिलाले कसरी लिन्छन् चरम सन्तुष्टि (सेक्स संबन्धी अनौठा तथ्य)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७१, सोमबार ०८:२३

१. कुनै देशमा नवविवाहिता दुलहीले
पहिलो पटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले
भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने
भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।
२. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र
दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।910646b36b47f36f07cdd9803c6b61f4_L
३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन
हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।
४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १
सय ३४ पटकको छ ।
५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम
आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स
सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन
मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।
६.योनिमा रक्तसन्चार बढी हुने भएकाले
रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म
अनुभव गर्छन् ।
७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ
भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म
नियमित हुने र शारीरिक पीडामा प्राकृतिक
औषधिको काम गर्छ ।
८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने
महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।
९.महिलाहरु विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन
सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म
सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट
बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो,
भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र
भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड
अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब
दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।
१०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र
त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ ।
एकपटक महिला स्खलित हुँदा एक
चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।
११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै
अन्तर हुँदैंन ।

प्रतिक्रिया