राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरीको सम्पति सावर्जनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७३, आईतवार १७:५३

वासिङटन ।  ह्वाइटहाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प र उनका पति जारेद कुस्नरसहित आफ्ना कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

इभान्कासँग २४ करोडदेखि ७४ करोड डलरको सम्पत्ति रहेको देखिएको छ । यो ट्रम्प इन्टरनेसनल होटलको आयसमेत हो ।

गत बर्ष इभान्काले उक्त हेटलबाट १० लाख डलरदेखि ५० लाख डलरसम्मको आय गरेकी थिइन् ।

ह्वाइटहाउसमा काम गर्ने कर्मचारीको आर्थिक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज १८, २०८१