किम कार्दशियनकै बाटो पछ्याउँदै क्लोई, देखिइन् यस्तो हट अवतारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ चैत्र २०७३, बिहीबार १८:४९

एजेन्सी । हलिउड चर्चित रियालिटी शो किम कार्दशियनका दिदी बहिनी उनीहरुको स्टाइल र फेशनका कारण चर्चामा छन् । अंग्रेजी टेलिभिजनमा मोडल तथा रियालिटी स्टार समेत रहेका दिदी किम र उनकी बहिनी क्लोई कार्दशियनको चर्चा खुबै हुने गर्छ ।
दिदी किमकै बाटोमा नै बहिनी क्लोइको फेसन, उनको स्टाइल र शरीरको चर्चा हुने गरेको छ । ३२ बर्षकी यी सुन्दरी क्लोई क्यालिफोर्नियामा स्टाइलिस्ट शैलीमा देखिइन् । १५२० पाउण्डस्ट्रेलिंग बराबरको मूल्यको ज्याकेट र उस्तै शैलीमा किमको स्टुडियोमा निस्केकी क्लोइको बारेमा डेलीमेलले फोटोफिचर सहित समाचार छापेको छ । जुन तस्विरमा क्लोई केहि फाटेको शैलीको पाइन्ट, क्लिभेज देखिने टीसर्टमा उनी आकर्षक देखिएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१