होली खेल्न रेखा पुगीन् नारायणकाजी निवासमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० फाल्गुन २०७३, सोमबार ०६:५९

काठमाडौँ, ३०  फागुन । चलचित्र पलाँसकी नायिका रेखा थापाले एमाओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठको निवासमा पुगेर होली मनाएकी छिन् । हालै राप्रपाको केन्द्रिय सदस्यमा निर्वाचित भएकी नायिका थापाले नारायणकाजीकै निवास हात्तिवनमा नै पुगेर होली मनाउन पुगेकी हुन् ।
नायिका करिश्मा मानन्धरको गोदावरी स्थित घरबाट होली मनाएर फर्कने क्रमामा नारायणकाजीको निवास पसेर चलचित्र पलाँसको टिमसहित रेखा होली खेल्न भ्याइन् ।

नायिका थापा केही वर्ष अगाडी माओवादीकी सक्रिय कार्यकर्ताका रुपमा समेत परिचय बनाए पनि हालै माओवादी औपचारिक रुपमा नै त्यागेर राप्रपामा प्रवेश गरेकी हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१