प्रमोशनका लागि पुगेकी सोनमको कालो पहिरन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ फाल्गुन २०७३, मंगलवार ०५:४३

सोनम कपुरलाई बलिउडमा फेसन डीभाका रुपमा लिइन्छ । उनी, पहिरनमा सधै नै सजग छिन् । तर, एक कार्यक्रममा पुगेकी सोनम भने पहिरनकै कारण आलोचित बनेकी छिन् । एक ब्रान्डको प्रमोशनका लागि पुगेकी सोनमको कालो पहिरन निकै खुलेको थियो ।

आफ्नो माथिल्लो गोप्य अंग उनले छोप्न खोजेपनि पहिरनले साथ दिएन । उनले कालो सफल जम्प सुट लगाएकी थिइन् । तर, मिडियासँग कुराकानी गर्ने क्रममा भने उनको गोप्य अंग मिडियाको क्यामेरामा धेरै पटक क्लिक भयो । सोनमले शो समयमा मिडियासँग कुरा गर्दै, आफूलाई गीत गाउन नआउने पनि बताइन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१