श्रुती हसनले आफ्नो प्रेमका बारेमा पहिलो पटक मुख खोलिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ फाल्गुन २०७३, बुधबार ०५:०२

एजेन्सी। बलिउड नायिका श्रुती हसनले आफ्नो प्रेमका बारेमा पहिलो पटक मुख खोलेकी छिन् । केहि महिनादेखि लण्डनमा रहेकी श्रुतीको थिएटर कलाकार माइलक कोर्सेलसँग रोमान्स गरेको हल्ला बाहिरिएपछि उनले यस बारे मुख खोल्दै भनेकी छिन् यो बिषयले मलाई कुनै पनि असर गरेको छैन र म यो बिषयमा कुराकानी गर्न पनि चाहन्नँ । मलाई विश्वास गर्नुहोस्, यसले मलाई दिकदार बनाएको छैन ।’

लामो समयदेखि उनको प्रेम चर्चाले बलिउड गर्माएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१