काठमाडौं । पत्रकार रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा छाडेका छन् । राजनीतिमा आउने तयारीका साथ उनले बीबीसी नेपाली सेवाको प्रमुख पदबाट राजीनामा दिएका छन् ।
प्रतिक्रिया